करुणा क्रमिक बचत खाता

    दैनिक रु.२५ भन्दा माथि बचत गर्न सकिने छ । 

   ३-३ महिनामा व्याज गणना गरिनेछ ।

   समयावधि समाप्ती पछि एकमुष्ठ साँवा र व्याज प्राप्त गर्न सकिनेछ ।

अवधी

३ महिना

६ महिना

१ वर्ष

२ वर्ष

३ वर्ष

४ वर्ष

५ वर्ष

व्याजदर

८ %

९ %

१० %

११ %

१२ %

१३ %

१४ %